२३ असार २०८१ आइतबार
image/svg+xml

भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा प्रतिस्पर्धा गरौँ: सम्मानित नेता खनाल

पूर्व प्रधानमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक:देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन्।

बाबुरामको दाबी–वामपन्थी नै खुसुक्क भन्छन्,सङ्घीयता घाँडो भो

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेताले नै सङ्घीयता ‘घाँडो भो’ भनेको दाबी गरेका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि

नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ।

जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन्।

समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको छ: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताएका छन्।

रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणी:राम्रै छ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्।

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा.भट्टराई

माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन।

सत्ताका लागि लम्पसार पर्नेहरुले मलाई भारतीय दलाल सम्म भन्न भ्याएः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई सत्ताका लागि लम्पसार पर्नेहरूले भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभाको अध्यक्षमा क्यामरुनका पूर्वप्रधानमन्त्री निर्वाचित

संयुक्त राष्ट्र महासभाले क्यामेरोनियाका पूर्वप्रधानमन्त्री फिलेमोन याङलाई युएनजिएको ७९ औं अधिवेशनको अध्यक्षमा निर्वाचित गरेको छ।

मधेस आन्दोलनमा ढलेको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।

हल्ला बढी गर्नाले समस्या देखियोः पूर्वप्रधानमन्त्री भट्टराई

०६३ पछिको राजनीतिक परिवर्तनमा छोटो समयका लागि कार्यकारी अधिकार प्रयोग गरे पनि संविधान निर्माण गर्ने आधार तयार पारेको जस पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई जाने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्