२३ असार २०८१ आइतबार
image/svg+xml

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

सर्वोच्चले माग्यो ‘गृहमन्त्री निर्दोष रहेको भन्ने’ प्रधानमन्त्रीको भिडियो

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन माग गरेको छ ।

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।

दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

छानबिन समितिको कार्यादेशमा कार्यदल सहमति नजिक

सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा दलहरु सहमति नजिक पुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्