२४ असार २०८१ सोमबार
image/svg+xml

गाँजा बहसः कहाँ छ कानुनी अड्चन ? कस्तो कानुन आवश्यक ?

अहिले बजेटमा फेरी गाँजा खेतीको विषयले निरन्तरता पाएपछि भने थप बहस चुलिएको छ। बजेटसँगै यो विषयलाई संसद् र संसदीय समितिमा पनि सांसदहरूले महत्त्वपूर्ण रूपमा उठाउन थालेका छन्।

रफाहमा इजलाइली आक्रमण, ४० जनाको मृत्यु

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले आइतवार रफाहमा रहेको एक शरणार्थी शिविरलाई लक्षित गरी गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको हो।

इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीय दूतको आग्रह

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्ता सुरु गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्