२३ असार २०८१ आइतबार
image/svg+xml

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदा कांग्रेस र रेशम पक्षले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा सोडारीले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री नियुक्त भएको २६ दिनपछि विश्वासको मत लिँदै सोडारी

वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्