२३ असार २०८१ आइतबार
image/svg+xml

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।

मधेस प्रदेश: गठबन्धनमा गडबड

केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकार बनाउन दुई दलबिच सहमति भएको छ।

नमुना संसदीय अभ्यास: सांसदको आरोप 'सरकार भ्रष्ट भयो'

प्रतिपक्षीले सरकारको विरोध गरे। सत्तापक्षले सरकारको समर्थन गरे । सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछूत, छाउ प्रथा, बोक्सी प्रथालगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरेका थिए ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले २२ गते विश्वासको मत लिने तयारी गरेका छन्।

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्।

पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मानव जीवनलाई स्वस्थ बनाउन योगको महत्त्वपूर्ण भूमिका: प्रदेश प्रमुख भण्डारी

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउन योग तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भुमिका रहेको बताएकी छिन्।

मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

मधेस सरकारको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकाे छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेकी छिन्।

मधेसको नीति तथा कार्यक्रम साँझ ६ बजे सार्वजनिक हुने

मधेस प्रदेश सरकारले आज अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ। अगामी आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज साँझ ६ बजे प्रदेश सभाको बैठक बोलाएको छ।

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट बने दुई मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनमत पार्टीको भागमा परेका दुई मन्त्रालयमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।

मधेस सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ।

मुख्यमन्त्री सिंहद्वारा लगानी सम्मेलन गर्ने घोषणा

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन् ।

मधेस प्रदेशमा जनमतको छलाङ, दलीय सहकार्य मुख्यमन्त्री सिंहलाई फलामको चिउरा

मधेसको राजनीति सँधै उतारचढावले गुज्रिरहन्छ, चाहे प्रदेशका कारणले होस् वा केन्द्रका कारणले। मधेसको राजनीतिमा कहिल्यै पनि स्थिरता देखिएको छैन। विशेषगरी मुलुक सङ्घीयतामा गएपछि।

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्