२३ असार २०८१ आइतबार
image/svg+xml

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन्।

मेसिनले धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्दै झलारीका किसान

आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका-१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्।

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण

उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्