२३ असार २०८१ आइतबार
image/svg+xml

एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ ।

कप्तान बर्मा भन्छिन्ः एसिया कपको मुख्य उदेश्य भनेको युएईलाई हराउँदै सेमिफाइनल पुग्नु हो

नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले एसिया कपमा मुख्य उदेश्य भनेको सेमिफाइनलमा पुग्नु रहेको बताएकी छिन्।

राहुल द्रविडले भनेः अब म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला

भारतीय क्रिकेटका मुख्य प्रशिक्षक राहुल द्रविडले आफू बेरोजगार भएको भन्दै काम मागेका छन्।

भारतीय क्रिकेटका किङ्ग कोहलीको चलेन जादु, रिटायरमेन्टको हुँदैछ चर्चा

रतीय क्रिकेटका किङ्ग भनिने विराट कोहलीको प्रदर्शनको चर्चा निकै तीव्र बनेको छ। कारण, उनको जारी सिजनमा हालसम्म देखिएको प्रदर्शन निकै निराशाजनक छ।

राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

एसिया कप खेल्ने नेपाली महिला टोलीको नाम सार्वजनिक

आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

टी–२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरमा छैठौं स्थानमा पुगे

नेपाली स्टार अलराउन्डर क्रिकेटर दीपेन्द्रसिँह ऐरीले टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वारियतामा थप छलाङ मारेका छन्।

क्यानको नेतृत्वले आर्थिक अनियमितता गरेको भन्ने छ, छानबिन गर्न आयोग गठन गरौँः सांसद आचार्य

नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन्।

अन्डर–१९ महिला टिमका लागि सिजी फुड्सले ६० लाख सहयोग गर्ने

सिजी फुड्स नेपाल लिमिटेडले अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ।

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आजै आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।

सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदै

काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो।

एपिएफ र सुदूरपश्चिमको दाबेदारी बलियो

एपिएफ र सुदूरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जितसहित शीर्ष दुईको दाबेदारी बलियो बनाएका छन्।

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्