२३ असार २०८१ आइतबार
image/svg+xml

जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन तयार, आइतबारदेखि सञ्चालनमा आउने

भद्रकालीमा रहेको आफ्नै जमिनमा सुविधा सम्पन्न भवन निर्माण सकिएको र सञ्चालनका लागि तयार भएको काठमाडौं प्रहरीले जनाएको छ।

१३ जना प्रहरी कर्मचारीलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ।

बैतडी पाटन हत्या घटना : थप एकजना पक्राउ

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ।

संसद् भवन परिषरमा मृत भेटिएका प्रहरी जवानले आफैंलाई गोली हानेको प्रारम्भिक निष्कर्ष

संसद् भवनभित्र बुधबार बिहान मृत अवस्थामा भेटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्।

भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने ४ जना पक्राऊ

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गैह्र कानुनी रुपमा संस्था खोली ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

९४ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ

नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ।

१९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी जवान हत्या प्रकणः गोली फायर गरेर समातिए ७ जना

नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ।

‘पुष्पा’ स्टार अल्लु अर्जुनमाथि पुलिस केस

दक्षिण सिनेमा क्षेत्रका स्टार अल्लु अर्जुनमाथि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको हो।

जय नेपाल हल नजिकैबाट स्रोत नखुलेको ९८ लाख नगदसहित २ जना पक्राउ

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले दरबारमार्गमाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्