समयमा भुक्तानी नहुने डरले हुलाकी सडकको काम सुस्त
कैलालीमा हुलाकी राजमार्ग अन्र्तगत लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम थपिएको समयमा समेत सम्पन्न हुने सम्भावना कम देखिएको छ।