२४ असार २०८१ सोमबार
image/svg+xml

तपाईंको आजको राशिफल

मेष राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। अध्ययनको कार्यमा प्रवेश राम्रो होला।

कस्तो छ तपाईंको आजको राशिफल?

सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ।

तपाईंको आजको राशिफल

कर्कट राशिः पढाईमा कार्यसिद्धि योग रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ।

तपाईंको आजको राशिफल

सिंह राशिः व्यापारमा घाटा हुने समय छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति थोरै हुने दिन छ। परिवारमा सामान्य दुःख हुन सक्ने देखिन्छ।

तपाईंको आजको राशिफल कस्तो छ?

मेष राशिः व्यापारमा कम फल प्राप्त हुनेछ। नयाँ कार्यमा थोरै बाधा आउने छ। सामान्य विवाद हुन सक्ने हुँदा त्यसबाट जोगिनु होला। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।

तपाईंको आजको राशिफल

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। सचेत रहनुहोला।

तपाईंको आजको राशिफल

कुम्भ राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। पठन पाठनमा दिन मध्यम छ। शैक्षिक क्षेत्रमा व्यय बढ्ने छ।

कस्तो छ तपाईंको आजको राशिफल?

कन्या राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ।

तपाईंको आजको राशिफल

वृष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। यात्रामा फल प्राप्त योग देखिन्छ। सम्मान प्राप्त हुने समय छ। व्यापारमा राम्रो फल प्राप्त हुने देखिन्छ।

कस्तो छ तपाईंको आजको राशिफल?

सिंह राशिः व्यापार व्यवसायमा पशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। बिलासी कार्यमा प्रवेश नगरी, बिचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

तपाईंको आजको राशिफल

सिंह राशिः राजनीतिमा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्रामा दिन राम्रो छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ।

कस्तो छ तपाईंको आजको राशिफल ?

कन्या राशिः नवीन कार्यसिद्धिमा सामान्य शुभ छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।

तपाईंको आजको राशिफल

सिंह राशिः व्यापार व्यवसायमा मध्यम वृद्धि हुने देखिन्छ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्