२३ असार २०८१ आइतबार
image/svg+xml

आज देशभर मौसम आंशिक बदली रहने, यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

गण्डकी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज सुनुवाइ हुँदै

गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

गण्डकी, बागमती र सुदूरपश्चिममा बिहानैदेखि वर्षा, यी प्रदेशमा पनि आज पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

गण्डकीका मुख्यमन्त्रीले पाएकाे विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्