२१ असार २०८१ शुक्रबार
image/svg+xml

मोदीको ‘मंगलसूत्र’ राजनीति

अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।

प्रधानमन्त्रीले विप्लवलाई भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह राखे हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। ‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्