२३ असार २०८१ आइतबार
image/svg+xml

ऊर्जामार्फत समृद्धिको सपना

राजनीतिक कारणले बिग्रिएको नेपाल–भारत सम्बन्धको चेपुवामा देशको एक मात्र आर्थिक समृद्धिको आधार मानिने ऊर्जाव्यापार परेको छ। नेपालको बिजुली व्यापारका लागि भारतसँग सुमधुर सम्बन्ध बनाउनुको विकल्प छैन।

ग्लोबल बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जाको नोक्सान सुनिश्चितताका लागि एकआपसमा सम्झौता सम्पन्न गरेको छ।

टाटा पावर र दुगड पावरबीच सम्झौता

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरइएल) र दुगड पावरबीच सम्झौता भएको छ। मुलुकको नवीकरणीय ऊर्जा पहललाई बढावा दिन उक्त सहमति भएको हो।

‘कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य पूरा गर्नुपर्छ’

नेपाल सरकारले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनमा झार्ने लक्ष्य प्रथामिकतासहित कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेटवार्ता: अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्