२३ असार २०८१ आइतबार
image/svg+xml

सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ : पन्त

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्ने बताएका छन्।

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छः सांसद पन्त

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्।

गृहमन्त्रीलाई रघुजीको सुझाव,‘व्यक्तिगत हतियार राख्न नपर्ने वातावरण सिर्जना गर्नुस्’

नेकपा एमालेका सांसद रघुजी पन्तले व्यक्तिगत सुरक्षाका लागि हतियार राख्नै पर्ने अवस्थाको अन्त्य गर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्।

गृहमन्त्रीविरुद्ध काँग्रेसले प्रमाण ल्याए सरकारले त्यसलाई मान्नुपर्छः रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

माओवादीलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

संसदमा कविता: 'खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो ३ हजार'

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्।

प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनामः सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गरेका छन्।

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍योः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।

नेपाल विश्वविद्यालय अगाडी बढ्नेमा शंका छः सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडी बढ्नेमा आशंका व्यक्त गरेका छन्।

एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैनः रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्।

‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बनाउन लागेको रघुजी पन्तको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्।

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा बिरुद्धको प्रतिक्रिया: सांसद पन्त

नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका छन्।

सांसद पन्तको बजेटमाथिको टिप्पणी ‘बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसक्ने अवस्था छ’

प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट माथि टिप्पणी गर्दै यसलाई ‘गहत’को दालको संज्ञा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्