प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च जाँदै रेशम पक्षधर लक्ष्मण चौधरी
मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन्।
मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ। लक्ष्मण चौधरी नाउपा नेता रेशम चौधरी पक्षधर हुन।