२४ असार २०८१ सोमबार
image/svg+xml

सिरहामा पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख लुटियो

सिरहा नगरपालिकाको गुलरिया नजिकबाट अपरिचित समूहले पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लुटेका छन्।

‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको शुभ अवसरमा ‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान जारी गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मेरियोट होटलमा ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

‘दशैंमा १० गुणा’ योजनाका विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।

कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस

सिटी एक्सप्रेस मनी ट्रान्सफर कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकका रूपमा रहने भएको छ।

सिटी एक्सप्रेसबाट ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको हो।

महालक्ष्मी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ।

महालक्ष्मी र इ–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्