२३ असार २०८१ आइतबार
image/svg+xml

१२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आए

१२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आएको बताए। ‘म ८ वर्षदेखि बस्दै आएको लन्डन छाडेर वन वे टिकट लिएर यहाँ आएको छु। आज पहिलो सफलता प्राप्त भएको छ’, उनले भने।

खामलाई थुनामा पठाउने आदेशपछि पीडित रमिता भन्छिन्: न्याय पाएको अनुभूति भएको छ

जिल्ला अदालत चितवनले कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएपछि पीडित रमिता श्रेष्ठले आफूहरुले न्याय पाएको अनुभूति गरेको बताएकी छिन्।

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

अदालतका श्रेतादार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए। न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो।

व्यापारी हत्याका आरोपी कालीबहादुरको थुनछेक बहस जारी

व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामको जिल्ला अदालत चितवनमा थुनछेक बहस जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्