२४ असार २०८१ सोमबार
image/svg+xml

खुट्टी खोलाका खुस्बुहरू !

लाहान– १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

आरन चलाएर गुजारा

काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ।

पैँचो र सहयोगले चल्दैछ दैनिकी

भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो।

पिठ्यूँमै सामग्री बोकेर गुजारा

बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिंचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो। योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उनको भनाइ छ।

नीलाम्बर आचार्य : गुजारा, परिवार र राजनीति

पछिल्लो समयमा कतिपयले सोच्ने गर्छन्– राजनीतिमा लाग्नु भनेको पैसा कमाउनु हो । राजनीतिमा लागेको या राजनीतिक पद लिएको दुई÷चार वर्ष भइसकेको हुँदैन, मनग्यै सम्पत्ति जोहो गर्ने तमाम उदाहरण वृद्धि भइरहेको बेला राजनीतिमा लाग्नु भनेको पैसा कमाउनलाई मात्र हो भन्ने सोच राख्नु त्यति खराब दृष्टिकोण पनि होइन । राजनीतिलाई पेसा बनाएका व्यक्तिहरूको आचरण शैलीले गर्दा पूरै राजनीति शैलीलाई गलत व्यख्या गर्ने पनि गरिन्छ ।

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

काठमाडौं उपत्यकामा भारी बोकेर विविका चलाउँदै आएका एक व्यक्ति मंगलबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्