जब बमप्रसादहरूले दुवै आँखाले देखे...
दुई वर्षदेखि दुवै आँखा देख्न छाडेका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का बमप्रसाद योङहाङ लिम्बूलाई अहिले संसारै उज्यालो भएको छ।
दुई वर्षदेखि दुवै आँखा देख्न छाडेका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का बमप्रसाद योङहाङ लिम्बूलाई अहिले संसारै उज्यालो भएको छ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।