२३ असार २०८१ आइतबार
image/svg+xml

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानीमा कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।

उपत्यकामा सवारी दुर्घटना: ६ महिनामा ८८ को मृत्यु

गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए।

पुँजीगत बजेट खर्च बढाउन परिसंघको माग

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले निर्धारित समयमा पुँजीगत बजेट खर्च हुने वातावरण बनाउन आग्रह गरेका छन्।

पुँजीगत बजेट खर्चको दुरवस्था

चालु आर्थिक वर्ष सकिन ६० दिन मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च दयनीय अवस्थामा देखिएको छ।अघिल्ला २ वर्षमा जस्तो यो वर्ष कोभिड १९ को प्रभाव नरहे पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।

मल्लकालीन मूर्ति दुरवस्थामा

ललितपुर- गत वर्ष वैशाखमा गएको भूकम्पमा भत्केको विश्वसम्पदा सूचीमा रहेको पाटनका चार नारायण मन्दिर र हरिशंकर मन्दिरका मूर्तिहरू संरक्षण नगरिँदा नष्ट हुने अवस्थामा पुगेका छन्। मठमन्दिर सम्पदा र मूर्ति संरक्षणको जिम्मेवारी पुरातत्व विभागको भए पनि विभागले बेवास्ता गर्दा मूर्ति नष्ट हुने स्थितिमा पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्