१९ असार २०८१ बुधबार
image/svg+xml

सरकारी सिटामोल उत्पादन माघदेखि

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल उत्पादन सुरु गर्ने जनाएका छ । सिटामोल उत्पादनसँग प्रत्येक महिना एक–एक नयाँ औषधि गरी आठवटा उत्पादन थप्ने लिमिटेडले घोषणा गरेको छ ।

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ। लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

सरकारी सिटामोल महिनाभित्रै उत्पादन सुरु

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले महिना दिनभित्रै सिटामोल उत्पादन गर्ने भएको छ । वैशाख महिनामा जीवनजल उत्पादन गरेर पुनः सञ्चालनमा आएको यस उद्योगले दोस्रो उत्पादनका रुपमा सिटामोल उत्पादन गर्न लागेको हो ।

सिटामोल र जीवनजल पनि छैन

सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन। जिल्लाका ग्रामीण भेगका अन्य सरकारी स्वास्थ्य केन्द्रमा पनि अवस्था करिब यस्तै छ।

महिनौंदेखि सिटामोलसमेत छैन

स्वाथ्यमन्त्री गगन थापा विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुको दौडाहामा जाँदा आफूलाई ‘तत्कालै सकरात्मक नतिजा चाहिएको’ बताउँदै स्वास्थ्यकर्मीहरुलाई लगातार निर्देशन दिइरहेका छन् । तर, उनले नेतृत्व गरिरहेको मन्त्रालयको कार्यसम्पादन चाहिँ यति कमजोर छ कि सरकारी अस्पतालहरु महिनौंदेखि औषधिविहीन अवस्थामा छन् । स्वास्थ्य मन्त्रालयको लापरबाहीकै कारण औषधि अभावको समस्या चुलिएको छ ।

सिटामोल समेत छैन स्वास्थ्य संस्थामा

आईतबार झडेवा गाविसका ज्ञानबहादुर विक कान दुखेर झडेवा स्वास्थ्य चौकीमा पुगे। स्वास्थ्य संस्थामा औषधीको अभावले उपचार राम्रो नभएको उनले गुनासो गरे। उनले औषधी नलिई घर फर्कन बाध्य भएको बताए। देविसरा राना स्वास्थ्य चौकीमा जाँदा कोट्रिममात्र लिएर फर्कनु परेको बताउँदै थिईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्