२४ असार २०८१ सोमबार
image/svg+xml

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ ।  स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

भीमदत्तमा ३ अर्बको सहरी विकास आयोजना

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैँयाको क्षेत्रीय सहरी विकास आयोजना औपचारिक रुपमा सञ्चालानमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्