अन्य अभिनेत्रीलाई पछि पार्दै दिपिका बलिउडको सय करोड क्लबमा समावेश
भारतीय सञ्चारमाध्यमहरूको अनुसार दिपिकाले अभिनय गरेका तीन फिल्मले लगातार ब्लकबस्टर बनेसँगै उनले बलिउडका अन्य अभिनेत्रीहरूलाई पछि पारेकी छन्।
भारतीय सञ्चारमाध्यमहरूको अनुसार दिपिकाले अभिनय गरेका तीन फिल्मले लगातार ब्लकबस्टर बनेसँगै उनले बलिउडका अन्य अभिनेत्रीहरूलाई पछि पारेकी छन्।
बलिवुड अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र फाइटरको ट्रेलर सार्वजनिक भएको छ।
फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनी रोएकी हुन्।