२३ असार २०८१ आइतबार
image/svg+xml

मलेसियासँग नेपालको सङ्घर्षपूर्ण जित

एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियासँगको खेलमा नेपालले पाँच विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ। ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो।

नेपाली ब्याटरको कठिन परीक्षा लिँदै मलेसियाई बलर

एसिसी मेन्स प्रिमियर कपको आफ्नो पहिलो खेलमा १४४ रन पछ्याएको नेपालका ब्याटरसँग मलेसियाका बलरहरूले कठिन परीक्षा लिइरहेका छन्।

एसिसी मेन्स प्रिमियर कपः मलेसियाद्वारा नेपाललाई १४४ रनको चुनौती

ओमानमा शुक्रबारबाट सुरु भएको एसिसी मेन्स प्रिमियर कपमा नेपाली टोलीको कमजोर फिल्डिङको मद्दतमा मलेसियाले १४३ रनको मध्यम स्कोर तयार पारेको छ।

कुवेतले सिङ्गापुरलाई हरायो, सेमिफाइनल पुग्ने सम्भावाना बलियो

कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ।

बहराइनको सुखद सुरुआत

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

ओमानको सुखद सुरुआत

नेपालको समूह ‘ए’ मा रहेको ओमानले बुधबार कतारमाथि ४० रनको जित निकाल्दै एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

एसिसी मेन्स प्रिमियर कपः नेपालले पायो २३६ रनको लक्ष्य

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायाे।

एसिसी मेन्स प्रिमियर कपः सोमपालले लगातार दुई बलमा दुई विकेट लिए

नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्