कोरोना संक्रमणदर अझै बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
मन्त्रालयका प्रवक्ता समिर अधिकारीले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं।
मन्त्रालयका प्रवक्ता समिर अधिकारीले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं।
विभिन्न सीमा नाकाबाट प्रवेश गरेकाहरूमा कोरोना पुष्टि हुने क्रम बढ्नु र भारतमा ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च दरमा वृद्धि हुनुले नेपालमा कोरोना संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयले संकेत गरेको छ।