एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
एनआईसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।
एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।
एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ।
एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
एनआईसी एसिया बैंकका ग्राहकलाई नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्क्रिन हस्पिटल ‘लेट मि इन’को विभिन्न सेवामा छुट हुने सम्बन्धमा सम्झौता भएको छ।
एनआई सी एसिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले आफ्नो वेबसाइट आकर्षक र नयाँ डिजाइनमा स्तरोन्नति गरी प्रस्तुत गरेको छ।
एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध गराएको छ।
एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ।
एनआईसी एसिया बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
एनआईसी एसिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवाको शुरूवात गरेको छ।
एनआईसी एसिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन अन्तिमसम्म निरन्तरता दिने भएको छ।
एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।