२३ असार २०८१ आइतबार
image/svg+xml

विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्