२३ असार २०८१ आइतबार
image/svg+xml

सर्लाहीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले यही भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवननगरपालिका वडा नं. १० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।

सेञ्चुरी बैंकद्वारा सेञ्चुरी हाईब्रिड बचत खाता संचालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ।

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

सो कार्यक्रममार्फत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी दिइएको जारी विज्ञप्तिमा उल्लेख छ।

सेञ्चुरी बैंकको बोनस सेयर दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्