२३ असार २०८१ आइतबार
image/svg+xml

रोयल फेमिलीले जित्यो मालिकादेवी कप

तेस्रो संस्करणको मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधिका रोयल फेमिली चौताराले जितेको छ।

मालिकादेवी कप: उपाधिका लागि रोयल फेमिली र महांकालभूमि भिड्ने

तेस्रो संस्करणको जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको उपाधिका लागि रोयल फेमिली र महांकालभूमि तामाङ समाज भिड्ने भएका छन्।

मालिकादेवी कप सुनौलो बिहानीलाई

गोलकिपर स्वर्णिय श्रेष्ठको प्रेरणादायी प्रदर्शनमा प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि सुनौलो बिहानी अभियान चौताराले जितेको छ।

प्रथम मालिकादेवी कप फुटबल: सुनौलो बिहानी र पीपलडाँडा उपाधि नजिक

सुनौलो बिहानी अभियान र वडा नं. ६ पीपलडाँडाबीच चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ।

सिर्जन बोगटीको ह्याट्रिक

नगरपालिकास्तरीय प्रतियोगितामा आयोजक मेलचौर युवा जागरण बी, जलकिने युथ क्लव, वडा नं. ६ र सुनौलो बिहानी अभियानले विजय हासिल गरेका हुन्। दिनको पहिलो खेलमा मेलचौरले रानीटार युवा क्लवलाई २–० गोलले हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्