२३ असार २०८१ आइतबार
image/svg+xml

काडमाडौंमा निर्माण हुने चार नयाँ सहरको डिपिआर तयार

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्याका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्