२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल ‘ए’

जारी टी–२० अभ्यास खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सले टस जिटेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपाल ‘ए’ ले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

यसअघिको दुई खेल गुमाइसकेको नेपाल आयरल्यान्ड वुल्भ्सलाई सिरिजमाथि क्लिन स्वीप गर्नबाट रोक्न चाहन्छ।

प्रकाशित: १९ चैत्र २०८० १२:५१ सोमबार

टी–२० अभ्यास आयरल्यान्ड वुल्भ्स नेपाल ‘ए’