२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चले माग्यो सरकारसँग धितोपत्र बोर्डको अध्यक्ष छनौट रद्द गर्नुको कारण

सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रकाशित: १८ असार २०८१ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App