२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आज पनि नेकपा एसको केन्द्रीय बैठक जारी रहने

फाइल तस्बिर

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ। बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुने छ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ।  

यसअघि बुधवारको बैठकमा आज बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठकमा पनि पार्टी महाधिवेशनका तयारीका लागि आवश्यक दस्तावेजहरु तयार पार्ने विषयमा छलफल भएको थियो।

प्रकाशित: १२ पुस २०८० ०४:२९ बिहीबार

सत्तारुढ दल एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक केन्द्रीय कमिटी विधान संशोधन पार्टी महाधिवेशन