२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आजबाट 'गैरआवासीय नेपाली नागरिकता' वितरणको काम सुरु

आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरणको काम सुरु हुँदैछ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

बालुवाटारमा आज बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्नेछन्।

प्रकाशित: ३० आश्विन २०८० ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App