२० असार २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

विश्व वातावरण दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको भद्रकाली मन्दिरबाट प्रभातफेरि निकालिएको छ।  

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाउने गरिएको छ। सोही अनुसार आज बिहान प्रभातफेरि निकालिएको हो। 

साथसाथै नामक संस्थाले आयोजना गरेको उक्त र्‍याली भद्रकालीबाट सुरु भएर बसन्तपुरमा गएर समानपन भएको थियो। 

प्रभातफेरिमा हिमाल बचाउ, जलवायु न्यायका लागि साथसाथै लगायतका नारा लेखिएका प्लेकार्ड सहभागीहरुले बोकेका थिए।

तस्बिरमा हेरौँ र्‍यालीका केही झलकहरु:

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App