२० असार २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा र्‍याली निकालिएको छ। त्रिदेवी मार्गस्थित सञ्चयकोषको भवनबाट निकालिएको र्याली केशरमहल, दरवारमार्ग, घन्टाघर  हुँदै कमलादीस्थित नेपाल एकेडेमी पुगेर सम्पन्न भएको छ।

सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने सरकारले गरेको निर्णय अनुसार आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाइँदैछ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।

तस्बिरमा हेरौँ सगरमाथा दिवसको अवसरमा निकालिएको र्‍याली:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App