२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कालो सूचीमा राख्न नपर्ने लिखित स्पष्टिकरण पेश गर्न निर्माण व्यवसायीलाई ३० दिनको म्याद

सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण व्यवसायी/आपूर्ति कर्तालाई लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

कार्यालयले आज सूचना जारी गर्दै कालो सूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न भनेको हो।

कार्यालयले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

प्रकाशित: १९ चैत्र २०८० ०८:१५ सोमबार

सार्वजनिक खरिद अनुगमन कार्यालय कालो सूची कालो सूचीमा राख्न नपर्ने आधार लिखित स्पष्टिकरण