हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।
शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणाले गरेका छन्। साथै बैंकको कावासोती शाखा २ लाई पनि गोछडा १७ नवलपुरमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ।
प्रकाशित: ३० फाल्गुन २०८० १०:०७ बुधबार