२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालो सूचीमा (नामसहित)

सरकारले समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा ठेक्का लिएर पनि निर्माण कार्य समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

अनुगमन कार्यालयले आज सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ती २२ कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो।

कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीले कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ।

कालो सूचीमा परेका २२ कम्पनीको सूचीः 

प्रकाशित: १५ माघ २०८० ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App