२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दुसित प्रिन्सेस काठमाडौंमा नववर्ष उत्सव

सुन्दरता, आराम र सुविधाका लागि प्रख्यात दुसित प्रिन्सेस काठमाडौंले नववर्ष उत्सव आयोजना गर्न तयार रहेको बताएको छ। नयाँ वर्षका अवसरमा उत्साह र मनोरन्जनको अविस्मरणीय रात बनाउन तयारी गरिएको होटलले जनाएको छ।

होटलले फ्लोरमा उत्कृष्ट गाला डिनरदेखि १२ औं तल्लाको किबु स्काई लाउन्जमा नववर्षको काउन्टडाउनसम्म हुने कार्यक्रम टक अफ द टाउन बन्ने दाबी गरेको छ।

प्रतिव्यक्ति तीन हजार चार सय ९९ रूपैयाँमा गाला डिनरले स्वादिष्ट थाई, कन्टिनेन्टल, भारतीय र नेपाली व्यञ्जनहरू समावेश गरी अन्तर्राष्ट्रिय बुफे स्प्रेड हुने होटलले जनाएको छ।

साथै किबु स्काई लाउन्जप्रति व्यक्ति तीन हजार नौ सय ९९ रूपैयाँमा सहभागी हुन सकिने होटलले जनाएको छ।

दुसित प्रिन्सेस काठमाडौंमा आयोजना गरिने नयाँ इभ उत्सवले वर्षको लागि अदभूत सुरुवात गर्ने प्रतिज्ञा गरेको होटलले जनाएको छ।

प्रकाशित: १५ पुस २०८० ०५:५५ आइतबार

सुन्दरता आराम र सुविधा प्रख्यात दुसित प्रिन्सेस काठमाडौं