२४ असार २०८१ सोमबार
image/svg+xml
Suresh Rai
सुरेश राई


सुरेश राईका लेखहरु :

आगो लाउने चन्द्रमा!

हाय! मेरो दुर्भाग्य! त्यहीबेला तिमीलाई हेर्न पुगेछु, जलेर तत्कालै खरानी खरानी भएँ, तिमीले थाहा पाएनौ मेरी ज्यान! यहाँ भर्खरै,चन्द्रमाले पनि आगो लगायो।

जादूको रात

अहो, त्यो कस्तो रात थियो, त्यो कस्तो जादूमय निद्रा थियो, आमाले पिट्नुभएको र मन दुखेको, झरीमा रुझेको र ज्वरो आएको।

नववीर

हजुरबा केहीबेर घोत्लिनुभो र शान्त भई भन्नुभो,‘एए बुझेंबुझें, तिमीहरू नववीर हौ, नववीर। आज देशलाई नववीरहरूकै खाँचो छ। स्याब्बास!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्