२४ असार २०८१ सोमबार
image/svg+xml
Rup Khadka
रूप खड्का


रूप खड्काका लेखहरु :

मूल्य अभिवृद्धि करमा सुधार

मुलुक विकासका लागि आवश्यक राजस्व परिचालन गर्न चुनौतीपूर्ण हुँदै गएको सन्दर्भमा भविष्यमा आर्थिक दृष्टिकोणले कम लागतमा बढी राजस्व परिचालन गर्न सकिने सम्भावना भएको राजस्वको सबभन्दा ठूलो स्रोत पनि यही हो।

बिक्री कर कि मूल्य अभिवृद्धि कर ?

देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।

कृषि विकास निम्ति मूल्य अभिवृद्धि कर

हाल कृषि उपजमा मूल्य अभिवृद्धि कर छूट दिइएकोले कृषि उपजको उत्पादन तथा पैठारी दुवैमा मूल्य अभिवृद्धि कर लाग्दैन।

विद्युत् विकासका लागि मूल्य अभिवृद्धि कर

पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।

मूल्य अभिवृद्धि कर कति समान कति असमान?

राज्यको सामाजिक न्याय हासिल गर्ने उद्देश्य कर छूटबाट भन्दा नगद अनुदान, सामाजिक सुरक्षा जस्ता लक्षित कार्यक्रमबाट कम लागतमा बढी प्रभावकारी रूपमा हासिल गर्न सकिन्छ।

सिद्धान्तको कसीमा मूअकको एकल दर

मूल्यअभिवृद्धि करको वर्तमानमध्यम स्तरको एकल दरबाट हालसम्म संगालिएको सकारात्मकअनुभवले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने स्पष्ट संकेत दिन्छ।

सुशासनका लागि मूल्य अभिवृद्धि कर

मूअक यसको प्रकृतिको हिसाबले अन्य करहरूका तुलनामा बढी पारदर्शी कर हो भने यसलाई सही किसिमले तर्जुमा गरेर यसको पारदर्शितालाई अझै बढाउन सकिन्छ।

निकासी प्रवर्द्धन गर्न मूल्य अभिवृद्धि कर

निकासी गरिने वस्तुलाई मूअकको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि तिनीहरूलाई मूअक छूट नदिइ कर लाग्ने व्यवस्था गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्