गुरुमन्त्र
गुरुलाई अङ्कमाल गरेर उसले भन्यो, गुरुको निर्देशनअनुसार नै मैले लगन र साधनालाई मित्र बनाएँ अनि आज यो स्थानमा उभिन सफल भएको हुँ।’
मान्छे अजम्बरी छैन, एक दिन ऊ कसरी कहाँ मर्नुपर्ने हो कुनै ठेगान छैन तर बोका मन्दिरमा देवताको अघिल्तिर प्राण त्याग्न पाउने अवस्थामा खुसी भएको भाव मार्मिक ढंगबाट लेखिएको छ। सर्जकले बोका पात्रको माध्यमबाट प्रस्तुत गरेको चिन्तन र तर्कलाई सलाम!