हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ
पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।
पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।
पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापा मारेको छ।
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आराेपमा प्रहरीले दुई चिनियाँ सहित चार जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई हतकडी लगाउँने बताएका छन्।
विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।
वीरगन्ज महानगरपालिका वडा नं-१० वडा समितिको कार्यालयद्वारा आयोजित दोस्रो वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी टिमले जितेको छ।
खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।
वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।
निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ।
नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्।
वीरगञ्जमा जारी कर्फ्यू पुर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार बेलुका सूचना जारी गर्दै स्थित सामान्य हुँदै गएकाले कर्फ्यु आदेश पुर्ण रुपले हटाइएको जनाएको हो।
वीरगंजमा कर्फ्युकाबीच झडप भएकाे छ। झडपमा ११ जना प्रहरी घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा सोमबार बेलुका पाँच बजे देखि लागे हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।