२३ असार २०८१ आइतबार
image/svg+xml
किरणमान बज्राचार्य


किरणमान बज्राचार्यका लेखहरु :

मल र सिंचाइ अभावले कपिलवस्तुमा पाँच प्रतिशत मात्र रोपाइँ

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा पनि २१औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ।

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

झन्डै एक वर्षमा कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव

अवधी भाषाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा २ दिने तिसरा अन्तर्राष्ट्रिय अवधी साँस्कृतिक महोत्सव सुरु भएको छ।

किन मर्न थाले जगदीशपुर तालका माछा?

कपिलवस्तु नगरपालिका-९ स्थित विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालका माछा मर्न थालेका छन्।

मनाइयो ११५औं भवानी भिक्षु जन्म जयन्ती

साहित्यकार भवानी भिक्षुको ११५औँ जन्म जयन्ती उनकै गृह जिल्ला कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ।

गणतन्त्र दिवसको अवसरमा रक्तदान

गणतन्त्र दिवस २०८१ को अवसरमा तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले गर्‍यो विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तु नगरपालिकाले विद्यालय बन्द गरेको छ।

दाउरा संकलनका क्रममा बाढीले बगाएर एकजनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ कोइली खोलामा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एकजना स्थानीयको मृत्यु भएको छ।

मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।

कपिलवस्तु हात्तीपाइलेको उच्च जोखिममा

१५औं चरणको औषधि खुवाइए पनि असफल बनेको कपिलवस्तुमा फेरि हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ।

तिलौराकोट गोल्ड कपः सेमिफाइनल प्रवेशका लागि आर्मी र सुदूरपश्चिम–११ भिड्दै

आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्नेछन्।

माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय

जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।

एसइईको पहिलो दिन १०१ जना अनुपस्थित

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।

तराईमा हराउँदै होलीको मौलिकता

एक दशकअघिसम्म तराई÷मधेसमा होली पर्व मनाउँदा मौलिक गीतमा नाचिन्थ्यो। होलीमा मधेसका सहर र गाउँमा ‘जोगिरा सरर...’ जस्ता गीत गाइन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्