२३ असार २०८१ आइतबार
image/svg+xml

बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’

सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।

बलजफ्ती गोठ भत्काएर होइन, मन–मस्तिष्कबाटै छाउप्रथा हटाउन सक्नुपर्छ

बराहताल गाउँपालिका–६ विउरेनीकी पवित्रा गिरी स्वास्थ्यकर्मी हुन् । गाउँकै स्वास्थ्य चौकीमा उनी कार्यरत छिन् । घरघरमा पुगेर स्वास्थ्य चेतना फैलाउने उनै गिरी छाउ (महिनावारी) हुँदा सात दिनसम्म घर नजिकैको गोठमा बस्छिन् ।

छाउप्रथा हटाउन धामी झाँक्री सक्रिय

बडिमालिका नगरपालिका क्षेत्रका धामीझाक्री छाउप्रथा हटाउन सक्रिय भएका छन् । नगरपालिकाले गरेको कार्यक्रममा धामीझाक्रीले कुप्रथा नमान्ने शपथसहित लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्