२४ असार २०८१ सोमबार
image/svg+xml

पाल्पालीलाई एयरपोर्ट चाहियो

पाल्पा तानसेन राणाकाल अघिदेखि नै काठमाडाैंपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र थियो। त्यसको पुष्टि आदिकवि भानुभक्त आचार्यले सरकारी कर्मचारीको रूपमा पाल्पामा काम गरेको आधारमा पुष्टि हुन्छ। अर्थात् नेपालको आर्थिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पाल्पाको विशिष्ट योगदान छ भन्दा फरक नपर्ला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्