२३ असार २०८१ आइतबार
image/svg+xml

स्वादिलो लिट्टीचोखा

तराई मधेसको प्रसिद्ध परिकार लिट्टीचोखा काठमाडौंको झोँसे गल्लीमा पाउन थालेपछि यसका पारखी दंग परेका छन्। तराई मधेसका विशेषगरी देहात (ग्रामीण) क्षेत्रका हजुरआमाहरूले निकै परम्परागत मरमसला प्रयोग गरी लिट्टीचोखा बनाउँछन्। यसमा प्रयोग गरिने मसला जडिबुटीबाट बनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्