२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

लक्ष्मीपूजामा झिलिमिली पोखरा (तस्बिरहरु)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ।

साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन्। हरेकजसोले घर झिलिमिली बत्तीले ढाकिएका छन्।  

प्रकाशित: २६ कार्तिक २०८० १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App