२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेशमा शान्तिपूर्ण तरिकाले राष्ट्रिय सभा निर्वाचनको मतदान जारी (तस्बिरसहित)

राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।

प्रदेशको राजधानी जनकपुरधाममा बिहान ९ बजेदेखि मतदान जारी छ।  मतदान महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा तोकिएको मतदान केन्द्रमा भइरहेको छ।

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका तस्बिरहरु:

प्रकाशित: ११ माघ २०८० ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App